प्रतिनिधिसभा विघटन, फागुन २१ गते संसदको निर्वाचन

काठमाडौं । सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रतिनिधिसभा विघटन भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका हुन् । त्यसैगरी राष्ट्रपति पौडेलले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने गरी मिति तोकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *