ग्यास बोकेका बुलेट नेपाल भित्रिँदै

भैरहवा । भारतबाट ग्यास बोकेर आएका बुलेट शुक्रबार रुपन्देहीस्थित बेलहिया नाका हुँदै नेपाल भित्रिँदै । जेनजी आन्दोलनपछि भन्सार अवरुद्ध रहकोमा शुक्रबारदेखि भैरहवा भन्सार कार्यालयले अत्यावश्यक समान बोकेका मालवाहक सवारीहरु जाँचपास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *