डिल्लीबजार कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि सेनाले लियो नियन्त्रणमा (फोटोफिचर)

काठमाडौं । डिल्लीबजार कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि सेनाले नियन्त्रणमा लिएको छ । कारागारभित्र आगजनी गरी कैदीबन्दी भाग्न खोजेपछि सेनाले नियन्त्रणमा लिएको हो ।

बुधबार बिहानदेखि कैदीबन्दीले भाग्न खोजेपछि त्यहाँ सेना पुगेका थियो । सेनाले हाई अलर्ट पोजिसन लिएपछि भित्र होहल्ला र आगजनी प्रयास गर्ने कैदीबन्दी पछाडि हटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *