वाणिज्य बैंक लुटपाट गर्ने पाँच जना पक्राउ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई सेनाले पक्राउ गरेको छ । मंगलबार राति काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जनालाई सेनाले पक्राउ गरेको हो ।

जेनजीले गरेको आन्दोलन नेतृत्वविहीन बन्दा देशको स्थिति अनियन्त्रित बन्दै गर्दा उक्त परिस्थितिको अनुचित फाइदा उठाई केहि समूहले बैंक लुटपाट गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *