काठमाडौंका विद्यालय तीन दिन बन्द रहने

काठमाडौं । काठमाडौं महानगरपालिकाका सम्पूर्ण विद्यालयहरु तीन दिन बन्द हुने भएका छन् । जेनजी पुस्ताको प्रदर्शनपछि अवस्था तनावग्रस्त बनेका महानगरले भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयलाई भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *