पोखरामा पनि कर्फ्यू आदेश जारी

काठमाडौं । पोखरामा पनि प्रशासनले कर्फ्यू  आदेश जारी गरेको छ । जेनजीको प्रदर्शन अनियन्त्रित बनेपछि प्रशासनले पोखरा महानगरपालिकामा कर्फ्यू  आदेश जारी गरेको हो । सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यू  आदेश जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *