एनपीएलको ट्रफी टुर आजबाट, आठ सहरमा ट्रफी लगिने

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर आजबाट शुरू हुँदैछ । ट्रफी टुर आजदेखि ९ नोभेम्बरसम्म चल्नेछ ।

ट्रफीविराटनगर, जनकपुर, चितवन काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगिनेछ । दोस्रो संस्करणको एनपीएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ ।

तस्बिर:- एनपीएल 

Leave a Reply

Your email address will not be published. Required fields are marked *