शिक्षा विधेयकप्रति विद्यार्थी संगठनहरुको असहमति, कार्यवाहक प्रधानमन्त्रीलाई बुझाए ९ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।

मंगलबार शहरी विकास मन्त्रालयमा पुगेर उनीहरुले शैक्षिक निजीकरण र व्यापारीकरणलाई थप संस्थागत गर्ने, सार्वजनिक शिक्षालाई ध्वस्त पार्ने र युवाहरुको विदेश पलायनलाई प्रोत्साहन गर्ने गरी विधेयक आएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

यस्ता छन् विद्यार्थी संगठनका माग

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *