सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा बाढीले ५ घर बगायो

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा बाढीले ५ घर बगाएको छ । आइतबार रातिदेखिको वर्षाका कारण पासाङल्हामु गाउँपालिकाको थामे खोलामा आएको बाढीले घर बगाएको हो ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले बाढीले ५ घर बगाएको र ६ घरमा आंशिक क्षति पुर्याएको जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *