Skip to content
बिहिबार, १२ भदौ २०८२
  • Facebook
  • Twitter
  • Youtube
Logo
  • Home
  • ताजा
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य / शिक्षा
  • विचार
  • समाज
  • हिमाली
    • समाचार
    • धर्म
    • संस्कृति
  • विश्व
  • प्रवास
  • मनोरन्जन
  • खेलकुद
  • English

पशुपतिमा बिहानैदेखि भक्तजनको घुइँचो (फोटोफिचर)

१० भदौ, २०८२नेपाल समाजमुख्य समाचार, संस्कृति, समाज

काठमाडौँ । हरितालिका (तीज)का अवसरमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो छ । आराध्यदेव श्रीपशुपतिनाथको दर्शनार्थीलाई सहज दर्शन गर्न प्रबन्ध पशुपति क्षेत्र विकास कोषले मिलाएको छ । यसका लागि पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिए ।

केही भक्तजन भने बिहान ३ः०० बजेअघि पशुपति क्षेत्र पुगेर दर्शनका लागि लाममा बसिसकेका थिए । अहिलेसम्म लाममा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने अवस्था रहेको उनले बताए । पशुपति क्षेत्रमा आज करिब तीन हजार सुरक्षाकर्मी मेला व्यवस्थापनका लागि खटाइएको छ ।

पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने लामको व्यवस्था गरिएको छ । श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । कोषका सूचना अधिकारी अनिता भट्टल मूल मन्दिर प्रवेश गरेर मूल मूर्तिअघि पुगेपछि दर्शन गरेर भक्तजन बाहिरिने गरी व्यवस्थापन गरिएको जानकारी दिए ।

तस्बिर: हरिराम भेटुवाल / रासस

सम्बन्धित खवर

भदौ महिनामा प्रतिनिधिसभाबाट शिक्षा, भूमिलगायतका महत्वपूर्ण विधेयक पारित गर्ने तयारी

भदौ महिनामा प्रतिनिधिसभाबाट शिक्षा, भूमिलगायतका महत्वपूर्ण विधेयक पारित गर्ने तयारी

१ घण्टा अघि
जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना विरूद्ध भ्रष्टाचार मुद्दा

जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना विरूद्ध भ्रष्टाचार मुद्दा

१ घण्टा अघि
नेपालमा हरित हाइड्रोजन उत्पादन गर्न कोरियाली कम्पनी जी–फिलोस र लगानी बोर्डबीच समझदारी

नेपालमा हरित हाइड्रोजन उत्पादन गर्न कोरियाली कम्पनी जी–फिलोस र लगानी बोर्डबीच समझदारी

२ घण्टा अघि
कैलालीको खुटिया खोलामा नुहाउन गएका चार किशोरको डुबेर मृत्यु

कैलालीको खुटिया खोलामा नुहाउन गएका चार किशोरको डुबेर मृत्यु

२ घण्टा अघि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

भदौ महिनामा प्रतिनिधिसभाबाट शिक्षा, भूमिलगायतका महत्वपूर्ण विधेयक पारित गर्ने तयारी

भदौ महिनामा प्रतिनिधिसभाबाट शिक्षा, भूमिलगायतका महत्वपूर्ण विधेयक पारित गर्ने तयारी

१ घण्टा अघि
जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना विरूद्ध भ्रष्टाचार मुद्दा

जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना विरूद्ध भ्रष्टाचार मुद्दा

१ घण्टा अघि
बेथिति अन्त्य गर्दै सुशासनसहितको  पारदर्शी सेवा प्रवाह गर्नुपर्छः राष्ट्रपति  पौडेल

बेथिति अन्त्य गर्दै सुशासनसहितको पारदर्शी सेवा प्रवाह गर्नुपर्छः राष्ट्रपति पौडेल

२ घण्टा अघि
नेपालमा हरित हाइड्रोजन उत्पादन गर्न कोरियाली कम्पनी जी–फिलोस र लगानी बोर्डबीच समझदारी

नेपालमा हरित हाइड्रोजन उत्पादन गर्न कोरियाली कम्पनी जी–फिलोस र लगानी बोर्डबीच समझदारी

२ घण्टा अघि
कैलालीको खुटिया खोलामा नुहाउन गएका चार किशोरको डुबेर मृत्यु

कैलालीको खुटिया खोलामा नुहाउन गएका चार किशोरको डुबेर मृत्यु

२ घण्टा अघि
Nepal Samaj

हाम्रो टिम

अध्यक्ष तथा सम्पादक: ध्रुव पौडेल
सम्पर्क: ९८०८१५९८३६

सुचना बिभाग दर्ता नं. १८८१ / ०७६–७७

  • Facebook
  • Twitter
  • Youtube

महत्वपूर्ण लिंकहरू

  • ताजा समाचार
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • प्रदेश

द्रुत लिंकहरू

  • होमपेज
  • हाम्रोबारे
  • विज्ञापन
  • सम्पर्क

ठेगाना

काठमाडौँ –३, तिलिंटार

+977-14959311

info@nepalsamaj.com

© २०२० nepalsamaj.com सर्वाधिकार सुरक्षित | Privacy Policy