Skip to content
शुक्रबार, २० चैत २०८२
  • Facebook
  • Twitter
  • Youtube
Logo
  • Home
  • ताजा
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य / शिक्षा
  • विचार
  • समाज
  • हिमाली
    • समाचार
    • धर्म
    • संस्कृति
  • विश्व
  • प्रवास
  • मनोरन्जन
  • खेलकुद
  • English

पशुपतिमा बिहानैदेखि भक्तजनको घुइँचो (फोटोफिचर)

१० भदौ, २०८२नेपाल समाजमुख्य समाचार, संस्कृति, समाज

काठमाडौँ । हरितालिका (तीज)का अवसरमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो छ । आराध्यदेव श्रीपशुपतिनाथको दर्शनार्थीलाई सहज दर्शन गर्न प्रबन्ध पशुपति क्षेत्र विकास कोषले मिलाएको छ । यसका लागि पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिए ।

केही भक्तजन भने बिहान ३ः०० बजेअघि पशुपति क्षेत्र पुगेर दर्शनका लागि लाममा बसिसकेका थिए । अहिलेसम्म लाममा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने अवस्था रहेको उनले बताए । पशुपति क्षेत्रमा आज करिब तीन हजार सुरक्षाकर्मी मेला व्यवस्थापनका लागि खटाइएको छ ।

पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने लामको व्यवस्था गरिएको छ । श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । कोषका सूचना अधिकारी अनिता भट्टल मूल मन्दिर प्रवेश गरेर मूल मूर्तिअघि पुगेपछि दर्शन गरेर भक्तजन बाहिरिने गरी व्यवस्थापन गरिएको जानकारी दिए ।

तस्बिर: हरिराम भेटुवाल / रासस

सम्बन्धित खवर

आँबुखैरेनीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

आँबुखैरेनीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

११ मिनेट अघि
धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक ४० हजार घुस लिएको आरोपमा पक्राउ

धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक ४० हजार घुस लिएको आरोपमा पक्राउ

१८ मिनेट अघि
गति अनुसार मति बनाऔंः ईश्वर पोखरेल

गति अनुसार मति बनाऔंः ईश्वर पोखरेल

३३ मिनेट अघि
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

५९ मिनेट अघि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का

श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का

३ मिनेट अघि
मैत्रीपूर्ण फुटबलमा सेनाको टोली विजयी

मैत्रीपूर्ण फुटबलमा सेनाको टोली विजयी

७ मिनेट अघि
आँबुखैरेनीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

आँबुखैरेनीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

११ मिनेट अघि
धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक ४० हजार घुस लिएको आरोपमा पक्राउ

धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक ४० हजार घुस लिएको आरोपमा पक्राउ

१८ मिनेट अघि
गति अनुसार मति बनाऔंः ईश्वर पोखरेल

गति अनुसार मति बनाऔंः ईश्वर पोखरेल

३३ मिनेट अघि
Nepal Samaj

हाम्रो टिम

अध्यक्ष तथा सम्पादक: ध्रुव पौडेल
सम्पर्क: ९८०८१५९८३६

सुचना बिभाग दर्ता नं. १८८१ / ०७६–७७

  • Facebook
  • Twitter
  • Youtube

महत्वपूर्ण लिंकहरू

  • ताजा समाचार
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • प्रदेश

द्रुत लिंकहरू

  • होमपेज
  • हाम्रोबारे
  • विज्ञापन
  • सम्पर्क

ठेगाना

काठमाडौँ –३, तिलिंटार

+977-14959311

info@nepalsamaj.com

© २०२० nepalsamaj.com सर्वाधिकार सुरक्षित | Privacy Policy