प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय प्रवेश गराउन महामन्त्री शर्माको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली भूमि लिपुलेकबारे चीन र भारतले गरेको सहमतिको विरोध जनाउँदै राष्ट्रिय एकताको पक्षमा ६ बुँदे ऐक्यबद्ध पहलको प्रस्ताव गरेका छन् ।

शर्माले बुधबार सामाजिक सञ्जालमार्फत सरकार, संसद, राजनीतिक दलहरू र सम्पूर्ण नेपाली जनतालाई राष्ट्रियतासम्बन्धी विषयमा एउटै दृष्टिकोण र साझा प्रतिबद्धतामा उभिन आह्वान गरेका हुन् ।

उनले भनेका छन्, ‘लिपुलेक नेपालको हो । भारत र चीन दुवै छिमेकीको पछिल्लो व्यवहारप्रति स्पष्ट विरोध छ । फरक मतका बीच पनि सिंगो नेपाल एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिन जरुरी छ ।’

यस्तो छ महामन्त्री शर्माको ६ बुँदे प्रस्ताव

Leave a Reply

Your email address will not be published. Required fields are marked *