प्रहरी श्रीमती संघद्वारा वरिष्ठ कलाकार आचार्य सम्मानित

काठमाडौँ । नेपाल प्रहरी श्रीमती सङ्घले ४१औँ वार्षिकोत्सवका अवसरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिल र वरिष्ठ कलाकार हरिवंश आचार्यसहितलाई सम्मान गरेको छ ।

बुधबार प्रहरी महानिरीक्षक दीपक थापाले उनीहरुलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरेका हुन् । सम्मानित हुनु हुनेमा समाजसेवी उत्तम पुडासैनी र रामबहादुर न्यौपानेसमेत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *