बाजुराको बिच्छयाँका खोलामा आएको बाढीले कुवाडी बजार जोखिममा(भिडियो)

बाजुरा । बाजुराको बिच्छयाँका खोलामा आएको बाढीले बस्ती जोखिममा परेको छ । बुधबार साँझ आएको बाढीले खोला छेउछाउका घरका छाना र खेतीयोग्य जमिन बगाउनुका साथै नजिकैको कुवाडी बजार जोखिममा परेको पत्रकार पत्रकार प्रकाश सिंहले जानकारी दिएका छन् । बाढीले धेरै परिवार बिचल्लीमा परेका उनले बताए ।

भिडियोः पत्रकार प्रकाश सिंहको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *