यी हुन् उत्तराखण्ड बाढीपहिरोमा हराइरहेका २६ नेपाली(सूचीसहित)

काठमाडौं । भारतको उत्तराखण्डमा बाढीपहिरोमा परी हराइरहेका २६ नेपालीको नाम सार्वजनिक भएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासले उत्तराखण्डका उत्तर काशी जिल्लामा २१ र पौडी गढवाल जिल्लामा ५ गरी २६ जना नेपाली हराइरहेको जानकारी दिएको हो । दूतावासले स्थानीय प्रशासनले हराइरहेका नेपालीको सूची दिएको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *