उत्तराखण्डको बाढीमा परेका १३ नेपालीको जीवितै उद्धार

काठमाडौं । भारतको उत्तराखण्डमा गएको बाढीमा परेका नेपालीमध्ये १३ जनाको सकुशल उद्धार गरिएको छ ।

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसारहराइरहेकामध्ये उत्तराखण्ड स्थानीय प्रशासनले १३ जनाको जीवितै उद्दार गरिएको जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *