न्याय परिषदद्वारा उच्च अदालतमा २७ जना न्यायाधीश सिफारिस

काठमाडौं । न्याय परिषदले उच्च अदालतमा २७ जना न्यायाधीश सिफारिस गरेको छ । बिहीबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *