यसरी हुँदैछ सुनकोशी मरिन डाइभर्सन आयोजनाको बाँध निर्माणको काम

सिन्धुलीको सुनकोशी गाउँपालिका–७ स्थित कानढुङ्ग्रे (खुर्कोट) नजिकै निर्माण भइरहेको नेपाल सरकारको राष्ट्रिय गौरव आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजना अन्तर्गतको बाँध निर्माणस्थल (हेडबक्स) दृश्य।

तस्बिरः अमरेन्द्रकुमार यादव/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *