ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा फैलिएको लाम पोखरी

समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५, लोदेन क्षेत्रमा रहेको लाम पोखरी । उच्च हिमाली क्षेत्रमा फैलिएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पोखरी यस भेगमा आउने पर्यटकका लागि विशेष आकर्षण बनेको छ।

तस्बिरः दिलकुमार लिम्बू/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *