नेपाली सेनाद्वारा डोल्पाको ठूलीभेरीमा फसेका चार जनाको उद्धार

काठमाडौं । नेपाली सेनाले डोल्पाको ठूलीभेरी नदीमा फसेका चार जना स्थानीयको उद्धार गरेको छ । डोल्पा, ठूलीभेरी–३, धूपीचौरस्थित ठूलीभेरी नदीको बीचमा फसेका ४ जना स्थानीयको संग्राम शार्दुल गुल्मबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयहरूको सहयोगमा सकुशल उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *