न्याय समूहका ठूलो संख्यामा कर्मचारी सरुवा(सूचीसहित)

काठमाडौं । न्याय सेवा आयोगले न्याय समूहका ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । प्रधानन्यायाधिश प्रकाशमान सिंह राउतको अध्यक्षतामा सोमबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले ८४ जना उपसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *