४ हजार २०० मिटरको उचाईमा रहेको टीकाधारा बुकीपाटन

ढोरपाटन सिकार आरक्षमा पर्ने टीकाधारमा चर्दै गरेका भेडाका बथान । समुन्द्री सतहदेखि ४ हजार २०० मिटरको उचाईमा रहेको टीकाधारा बुकीपाटनमा हरेक वर्ष किसानहरु भेडीगोठ लिएर जाने गर्छन् ।

तस्बिर : डम्मर बुढामगर/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *