रमणीय ढोरपाटन उपत्यका

नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र अन्तर्गत पर्ने बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित रमणीय ढोरपाटन उपत्यका । रङ्गीचङ्गी फूलले सजिएपछि उपत्यकामा अहिले पर्यटकको चाप छ ।

तस्बिर : खेमराज गौतम/ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *