टेलिग्राम एप तत्काल बन्द गर्न दूरसंचार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम एप तत्काल बन्द गर्न इन्टरनेट सेवाप्रदायकहरुलाई निर्देशन दिएको छ । शुक्रबार सूचना जारी गर्दै प्राधिकरणले एप बन्द गर्न निर्देशन दिएको हो ।

उक्त एपमार्फत अनलाइन ठगी र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अपराध बढेकाले एप बन्द गर्न निर्देशन दिनुपरेको प्राधिकरणले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *