रौतहटको चन्द्रपुर नगरपालिका–१ मा पर्ने बागमती ड्याम

सर्लाहीको बागमती नगरपालिका–११ कर्मैया र रौतहटको चन्द्रपुर नगरपालिका–१ मा पर्ने बागमती ड्याम । यस ड्यामबाट निकालिएको नहरबाट दुवै जिल्लामा सिँचाइ हुँदै आएको छ । अहिले वर्षा नहुँदा यस सिँचाइ आयोजनाअन्तर्गत पर्ने दुवै जिल्लाका किसान धान रोपाइँमा केही सहज भएको छ ।

तस्बिरः विश्वनाथ ठाकुर/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *