तस्बिरमा ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध ‘स्वयम्भू महाचैत्य’ ३० असार, २०८२नेपाल समाजसमाज, धर्म, संस्कृति काठमाडौँको स्वयम्भूस्थित विश्वसम्पदा सूचीमा सूचिकृत रहेको ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध ‘स्वयम्भू महाचैत्य’ र आसपासको क्षेत्र । तस्बिर : गोपाल दाहाल/ रासस