‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित

काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने फिल्म ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । माओत्से गुरुङ फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् ।

फिल्मको सम्पूर्ण छायाँकन पोखरा आसपासमा गरिने निर्माण टिमले जनाएको छ । सुशन प्रजापतिले खिच्ने सिनेमाको कास्टिङ डिरेक्टर सुरज तमु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *