वीरगञ्जमा गहवामाईको तेस्रो रथयात्रा(फोटोफिचर)

वीरगञ्जमा शुक्रबार सुरु भएको गहवामाईको तेस्रो रथयात्रामा सहभागीहरु । गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा हजारौँ भक्तजनहरुको सहभागितामा रथयात्रा गरिएको हो ।

तस्बिरः हिमाल लम्साल / रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *