अमेरिकाले डिपोर्ट गरेका ३७ नेपाली काठमाडौं आइपुगे

काठमाडौँ । अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपाली काठमाडौं आइपुगेका छन् । डिपोर्ट गरेका ३७ नेपाली बोेकेको ओम्नी एयर इन्टरनेशनलको जहाज आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको हो ।

अमेरिका हुँदै बङ्गलादेशको ढाका ट्रान्जिट बनाएर आइतबार साँझ जहाज काठमाडौं आएको हो । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि यसअघि अमेरिकाले १४० नेपाली डिपोर्ट गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *