पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य लिटरमा दुई तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँले बढाइएको जनाएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *