भूमि व्यवस्थामन्त्री सवार गाडी मेलम्ची खोलामा फसेपछि…

मेलम्ची । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी मेलम्ची खोलामा फसेको छ ।

मन्त्री सवार गाडी शनबार दिउँसो सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका शेरास्थित मेलम्ची खोलामा फसेको हो । खोलामा फसेको गाडीलाई केहीबेरमा निकालिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *