५ लाख सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले ५ लाख सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने भएको छ । बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भूमिसम्बन्धी कानुन संसोधनगरी भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास स्थाई रुपमा समाधान गर्न लालपूर्जा दिइने घोषणा गरेका हुन्। अर्थमन्त्रीले स्रोत साधन र जनशक्तिको अभाव नहुने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *