लुक्ला विमानस्थल

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा अवस्थित तेन्जिङ –हिलारी विमानस्थल ‘लुक्ला’। सगरमाथा आरोहण तथा खुम्बु क्षेत्र भ्रमणका लागि ‘लुक्ला’ व्यस्त विमानस्थलको रुपमा रहेको पाइन्छ । तस्बिरः गार्डेन राई/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *