तुवाचुङ मिनी ग्रेटवाल

किरात समुदायको उद्गमस्थल मानिने खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित तुवाचुङ–जायजुममा निर्माण गरिएको पर्खालसहितको पर्यटकीय पदमार्ग । तुवाचुङ मिनी ग्रेटवाल भनेर समेत चिनिने यस पदमार्ग नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लगानीमा सिमेन्ट र बालुवाको कङ्क्रिट प्रयोग नगरी चुनासुकी प्रयोग गरेर निर्माण गरिएको हो ।

तस्बिर : केदार मगर / रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *