पेस्तोल डान्स गर्ने जसपा नेपालकी नेतृलाई प्रहरीले बोलायो

काठमाडौँ । गृह प्रशासनलाई चुनौती दिँदै पूर्वमन्त्री मृगेन्द्र सिंह यादवकी छोरी तथा जसपा नेपालकी केन्द्रीय सदस्य नेतृ डा.बबि सिंह यादवले पेस्तोल डान्स गरेको दृष्य सार्वजनिक भएपछि प्रहरीले सोधपुछका लागि बोलाएको छ ।

सप्तरीका एसपी ढकेन्द्र खतिवडाले पेस्तोल पड्काएर नृत्य गरेको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि बोलाएको जानकारी दिए । सिंहले सप्तरीको बोदेबसाईनको एक विवाह समारोहमा पेस्तोल बोकेर नाचेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

हेर्नुस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *