रातो मच्छिन्द्रनाथको रथारोहण(फोटोफिचर)

ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ सोमबार ललितपुरस्थित मच्छिन्द्र बहालबाट बाजागाजासहित गुरूजुको पल्टनसहितको टोलीले ल्याएर पुल्चोकमा निर्माण गरिएको रथको सोमबार रथारोहण गरिएको छ ।

रथारोहण गरेको तीनदिन पछि रथ जात्रा सुरू हुनेछ । वर्षा र समृद्धिको प्रतीकका रूपमा पूजा गरिने रातो मछिन्द्रनाथको जात्रा काठमाडौँ उपत्यकाको नेवार समुदायको एक ऐतिहासिक र सांस्कृतिक रूपमा अति महत्वपूर्ण चाड हो । रातो मछिन्द्रनाथ जात्रा करिब एक महिनासम्म विभिन्न टोलमा घुमाउँदै सम्पन्न हुने छ ।

तस्बिर : रत्न श्रेष्ठ/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *