कश्मीरमा भएको आतंककारी हमलाको विरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

पहलगाममा
काठमाडौं । भारतको कश्मीरस्थित पहलगाममा आतंककारी हमलामा नेपाली युवक सुदीप न्यौपानेको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ ।

शनिबार काठमाडौंस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरिएको हो । आतंकवादी हमलामा परी बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो । प्रदर्शनमा उत्रिएकाहरुले आतंकवादी हमालको विरोधमा नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *