राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक(तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ । वैशाख ११ गतेका लागि तोकिएको परीक्षा शिक्षक आन्दोलनका कारण २१ गतेका लागि सारिएको हो ।

यस्तो छ परीक्षा तालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *