जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि तोक्यो निषेधित क्षेत्र

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले केही स्थान तोकेर निषेध आदेश जारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले दुई महिनासम्म लागु हुने गरी निषेधित क्षेत्रसम्बन्धी आदेश जारी गरेका हुन् ।

आदेशमा पाँच जनाभन्दा बढी मानिस जम्मा भएर अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा गर्न निषेध गरिएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *