क्रिकेट संघद्वारा वार्षिक क्यालेण्डर सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । क्यानले शनिबार पत्रकार सम्मेलन गरी वार्षिक क्यालेण्डर सार्वजनिक गरेको हो ।

क्यालेण्डरमा महिला पुरुष क्रिकेटको विभिन्न टोलीले खेल्ने प्रतियोगिताहरु समावेश गरिएको छ । साथै राष्ट्रिय अन्तर्राष्ट्रिय घरेलु प्रतियोगिताहरु समावेश गरिएको सचिव पारस खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *