ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण गर्न ललितपुर महानगरले भत्कायो अनधिकृत संरचना

पाटन । ललितपुर महानगरपालिकाले ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण गर्न पोखरी अगाडिका घरटहरा भत्काएको छ । महानगरले सोमबार पोखरी संरक्षण र विस्तारका लागि पोखरी अगाडिका घरटहरा भत्काएको हो ।

अनधिकृत रूपमा बनेका संरचना भत्काउन डोजर चलाएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाच्छेथुले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *