त्रिभुवन विश्वविद्यालयद्वारा स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । फागुन १९ गते संघ तथा संगठन दर्ता, २६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्ने र २७ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

मतदान भने चैत ५ गते हुनेछ । चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *