बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि….(फोटोफिचर)

काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि जलमग्न भएको छ । जिल्ला अदालत काठमाडौं अगाडि पाइप फुटेको हो ।

पाइप फुटेपछि वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ । त्यसक्षेत्रमा केहीबेर आवतजावतमा पनि समस्या भएको थियो । अहिले नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोलीले मर्मत थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *