सुर्खेत । सुर्खेतबाट कोहलपुरतर्फ गइरहेको बस रत्न राजमार्गअन्तर्गत बबईमा दुर्घटना भएको छ । बस पुलबाट तल खसेको छ । बस भारतमा लागेको कुम्भ मेला जाँदै थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Photo: Jhilkokhabar.com