क्यापिटल हिल दंगामा संलग्न करिब १५ सय जनालाई ट्रम्पले दिए माफी

बीबीसी  । पदभार ग्रहण गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यापिटल हिल दंगामा संलग्न करिब १५ सय जनालाई सजाय माफी दिएका छन् ।

राष्ट्रपतिको पदभार ग्रहण गरेपछि ट्रम्पले २०२१ जनवरी ६ मा क्यापिटल हिलमा भएको दंगामा संलग्न करिब १५ सय जनालाई माफी दिन आदेश दिएका छन् ।

गत चुनावमा ट्रम्पको पराजयपछि उनका समर्थकले क्यापिटल हिलमा दंगा र हड्ताल मच्चाएका थिए । शपथपछिको सम्बोधनमा ट्रम्पले अमेरिकामा अब स्वर्ण युग सुरु भएको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *