परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा र नेपालका लागि चीनका राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्री राणाले जानकारी दिइन् । भेटमा नेपालकातर्फबाट परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ दूतावासका अधिकारीहरु सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *