न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको मुद्दामा अदालतको न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाएर जाने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले अदालतको न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाएर जाने निर्णय गरेको हो । बैठकले न्यायालयबाट न्याय पाउनेमा पार्टी पूर्ण विश्वास रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *