उपल्लो डोल्पाको तिन्जेगाउँ

उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका-५ स्थित तिन्जेगाउँ । समुन्द्री सतहबाट चार हजार एक सय पचास मिटर उचाइमा अवस्थित तिन्जे गाउँबाट नेपाल र चीन सिमा क्षेत्रमा पर्ने मोरिम्ला नाका पुग्न मोटरसाइकलमा एक घण्टा लाग्दछ । यो गाउँ आसपासको क्षेत्रमा सिमा सुरक्षाकालागि शसस्त्र प्रहरी बलको ‘बिओपी’ राख्न पहल भइरहेको छ ।

तस्बिर : रामचन्द्र न्यौपाने /रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *