यसरी हुँदैछ मुग्लिन पोखरा सडकमा अन्तिम कालोपत्रे

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको ऑबुखैरेनी गाउँपालिका–२ मार्कीचोक सत्रसय खण्डमा अन्तिम कालोपत्रे गरिँदै । एक हप्ताको अवधिमा २.४ किलोमिटर खण्डमा अन्तिम कालोपत्रे सकिएको छ ।

तस्बिर : कृष्ण न्यौपाने/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *