ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका- ६ स्थित कुम्भकर्ण (फक्ताङलुङ)हिमाल र आधार शिविर क्षेत्रमा किराँत सुमुदायले निर्माण गरेको मङ्हिम(मन्दिर) । किरात समुदायहरुले फक्ताङलुङ हिमाललाई पवित्र तिर्थस्थलको रुपमा लिने गर्दछन् ।
तस्बिरः दिलकुमार लिम्बू/रासस